This is the Trace Id: 7fd61c025d589546475aa68c3af0fb42
सिधै मुख्य सामग्रीमा जानुहोस् Azure Copilot Windows Surface XBOX Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Software companies View Sitemap

Windows 7 को लागि Internet Explorer 11

Windows 7 को लागि सिफारिश गरिएको द्रुत र सरल ब्राउजर डाउनलोड गर्नुहोस्।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

डाउनलोड गर्नुहोस्
  • संस्करण:

    11.0.0.0

    स्थापना गरिएको मिति:

    २०२४-०५-१५

    फाइलको नाम:

    IE11-Windows6.1-x86-ne-np.exe

    फाइल साइज:

    29.2 MB

    KB लेखहरू:

    KB2841134

    Windows 7 को लागि Internet Explorer 11 छिटो र सजिलो छ।
    • छिटो: साइटहरू लोड गर्दा द्रुत र तिनीहरूमा नेभिगेट गर्दा सरल।
    • सजिलो: Windows सँग सहजता, यसले त्यसरी काम गर्छ जसरी तपाइँ चाहनुहुन्छ।
    • सुरक्षित: खतराबाट राम्रो सुरक्षा र अनलाइन गोपनीयतामा वृद्धि।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7 Service Pack 1

    • कम्प्यूटर/ प्रोसेसर: 233MHz प्रोसेसर वा माथिल्लो भएको कम्प्यूटर (पेन्टम प्रोसेसर सिफारिश गरिएको)
    • स्मृति: 512MB
    • हार्ड ड्राइभ खाली ठाउँ:70MB
    • प्रदर्शन: सुपर VGA (800 x 600) वा 256 रंगहरूसंगै उच्च-रिज्योलूशनको मोनिटर
    • पाटपुर्जाहरू: मोडेम वा इन्टरनेट जडान; Microsoft माउस, Microsoft इन्टेलीमाउस, वा मिल्ने सूचक यन्त्र।
    1. डाउनलोड सुरु गर्नको लागि यो पृष्ठमा रहेको डाउनलोड बटनलाई क्लिक गर्नुहोस्।
    2. तलका मध्ये एउटा गर्नुहोस्:
      • तुरुन्त स्थापना प्रक्रिया सुरू गर्नको लागि, खोल्नुहोस् क्लिक गर्नुहोस् वा यसको हालको स्थानबाट यो कार्यक्रम चलाउनुहोस्
      • पछि स्थापना गर्नको लागि आफ्नो कम्प्यूटरमा डाउनलोडको प्रतिलिपि बनाउनुहोस्, बचत क्लिक गर्नुहोस् वा यो कार्यक्रमलाई डिस्कमा बचत गर्नुहोस्
नेपाली (नेपाल)
तपाईंका गोपनीयता छनौटहरूको अप्ट-आउट चिन्ह तपाईंका गोपनीयताका विकल्पहरू
उपभोक्ता स्वास्थ्य गोपनीयता Contact Microsoft Privacy & Cookies Manage cookies Terms of Use Trademarks About our ads