This is the Trace Id: d5ae97abb6abd810d2bbc4fb84a0e4ff
सिधै मुख्य सामग्रीमा जानुहोस् Azure Copilot Windows Surface XBOX Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Software companies View Sitemap

Microsoft Office शुद्धिकरण उपकरणहरू 2013 - नेपाली

Microsoft Office शुद्धाशुद्धि उपकरणले अतिरिक्त भाषाहरूमा सम्पादन सक्षम गर्छ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    2013

    स्थापना गरिएको मिति:

    २०२४-०६-१३

    फाइलको नाम:

    proofingtools_ne-np-x86.exe

    proofingtools_ne-np-x64.exe

    फाइल साइज:

    1.1 MB

    1.2 MB

    तपाईं Office ले स्वचालित स्थापना नगरेको भाषाको लागि हिज्जे जाँच गर्न चाहनुहुन्छ? तपाईं सही स्थानमा हुनुहुन्छ। Microsoft Office शुद्धिकरण उपकरणहरू यस भाषामा Office को लागि उपलब्ध शुद्धाशुद्धि उपकरणको पूर्ण सेट समावेश गर्छ। आफ्नो भाषाको लागि तुरुन्त Office, र शुद्धाशुद्धि उपकरणहरू स्थापना गर्नुहोस् र पुन: सुरू गर्नुहोस् जुन आरम्भ हुनका लागि तैयार छन्।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7, Windows 8, Windows Server 2008 R2

    यो डाउनलोडले निम्नलिखित कार्यक्रमहरूसँग काम गर्छ:
    Microsoft Office Excel 2013
    Microsoft Office OneNote 2013
    Microsoft Office Outlook 2013
    Microsoft Office PowerPoint 2013
    Microsoft Office Word 2013
  • यो डाउनलोड स्थापना गर्न:
    शुद्धाशुद्धि उपकरण स्थापना गर्नुहोस्:


    1. डाउनलोड बटन (माथि) लाई क्लिक गरेर फाइल डाउनलोड गर्नुहोस् र आफ्नो हार्डडिस्कमा फाइललाई बचत गर्नुहोस्।
    2. सेटअप कार्यक्रम चलाउनुहोस्।
    3. Microsoft सफ्टवेयर इजाजत शर्तहरू पढ्नुहोस् पृष्ठमा, शर्तहरूको समिक्षा गर्नुहोस्, "Microsoft सफ्टवेयर इजाजत शर्तहरू स्वीकार गर्न यहाँ क्लिक गर्नुहोस्" जाँच बाकस चयन गर्नुहोस्, र त्यसपछि जारी गर्नुहोस् क्लिक गर्नुहोस्।
    4. सेटअप विजार्ड चल्छ र शुद्धाशुद्धि उपकरण स्थापना गर्छ।
    5. स्थापना पूरा भइसकेपछि, आफ्नो Office एप्लिकेसनहरू पुन: सुरू गर्नुहोस्।


    प्रयोगको लागि निर्देशनहरू: तपाईंले सामान्यरूपमा गर्ने जस्तै गरि शुद्धाशुद्धि उपकरणको प्रयोग गर्नुहोस् - तपाईंले तिनीहरूलाई आफ्नो भर्खरै स्थापना गरिएका भाषाको लागि अब हेर्नुपर्छ। उदाहरणको लागि, तपाईंले नयाँ भाषाको लागि हिज्जे जाँच (यदि उपलब्ध छ भने) गर्न आफ्नो शुद्धाशुद्धि भाषा सेट गर्न सक्नुहुन्छ - यस्तो कसरी गर्ने जान्न, हेर्नुहोस् शुद्धाशुद्धि भाषा सेटिङ गरेर विभिन्न भाषाहरू बीचमा स्विच गर्नुहोस्

    यो स्थापना हटाउन:
    1. सुरुवात मेनुमा, सेटिङहरूमा पोइन्ट गरेर नियन्त्रण कक्षमा क्लिक गर्नुहोस्।
    2. कार्यक्रमहरू थप्नुहोस्/हटाउनुहोसमा दोहोरो-क्लिक गर्नुहोस्।
    3. हालै स्थापना गरिएका कार्यक्रमहरूको सूचीमा, Microsoft Office शुद्धिकरण उपकरणहरू 2013 - नेपाली चयन गर्नुहोस् र त्यसपछि स्थापना रद्द गर्नुहोस्, हटाउनुहोस्, वा थप्नुहोस्/हटाउनुहोस् क्लिक गर्नुहोस्। यदि संवाद बाकस देखापर्‍यो भने, कार्यक्रम हटाउन निर्देशनहरूलाई पछ्याउनुहोस्।
    4. तपाईंले कार्यक्रम हटाउन चाहेको निश्चित गर्न हुन्छ वा ठीक क्लिक गर्नुहोस्।


नेपाली (नेपाल)
तपाईंका गोपनीयता छनौटहरूको अप्ट-आउट चिन्ह तपाईंका गोपनीयताका विकल्पहरू
उपभोक्ता स्वास्थ्य गोपनीयता Contact Microsoft Privacy & Cookies Manage cookies Terms of Use Trademarks About our ads