This is the Trace Id: 19c492161d7fd387d3f25c5acddc89c8
सिधै मुख्य सामग्रीमा जानुहोस् Azure Copilot Windows Surface XBOX Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Software companies View Sitemap

Microsoft Office स्क्रिनटिप भाषा

डिस्प्ले सामग्रीहरू – जस्तै बटन, मेन्यु र डाइलग बक्सहरूको – अर्को भाषामा अनुवाद देखाउनलाई स्क्रिनटिप अनुवादको प्रयोग गर्नुहोस्।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०२२-०५-१५

    फाइलको नाम:

    screentiplanguage_ne-np_64bit.exe

    screentiplanguage_ne-np_32bit.exe

    फाइल साइज:

    1.5 MB

    1.4 MB

    डिस्प्ले सामग्रीहरू – जस्तै बटन, मेन्यु र डाइलग बक्सहरूको – अर्को भाषामा अनुवाद देखाउनलाई तथा आफुले नबुझेका भाषामा इन्स्टाल गरिएका Microsoft Office एप्लिकेशनहरूको प्रयोग गर्नमा प्रयोगकर्तालाई मद्दत गर्नलाई स्क्रिनटिप भाषा परिवर्तन गर्नुहोस्।


    केहि प्रयोगका उदाहरणहरू:
    • दो-भाषीय तथा बहु-भाषीय भाषा सहायता
    • सहयोग प्राविधिकहरूले आफुले नबुझेका भाषामा पनि सहयोग प्रदान गर्नसक्ने
    • Office लाई अस्थायी रुपमा विदेशी भाषामा अथवा अस्थायी अवधिका लागि प्रयोग गर्ने प्रयोगकर्ताहरू (रोमिंग प्रयोगकर्ताहरू)
    • साझा PC भाषा प्रयोग
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7, Windows 8 Release Preview

    • प्रयोगयोग्य Microsoft Office एप्लिकेशनहरू:
        Microsoft Office Word 2013, Microsoft Office Excel 2013, Microsoft Office Outlook 2013, Microsoft Office PowerPoint 2013, Microsoft Office OneNote 2013, Microsoft Office Visio 2013, Microsoft Office Publisher 2013
    • आवश्यक पर्ने सफ्टवेरहरू:
        पूर्वी एशियाइ तथा कमप्लेक्स स्क्रिप्ट भाषाहरूका लागि सपोर्ट फायलहरू इन्सटाल गर्न जरुरी पर्नसक्छ। कन्ट्रोल प्यानलको ‘रिजनल एण्ड ल्यांग्वेज अप्शन्स’ द्वारा यसो गर्न सकिनेछ।
  • यो डाउनलोड इन्स्टाल गर्नलाई:
    1. शुरु गर्नलाई यस पृष्ठको डाउनलोडबटनमा क्लिक गर्नुहोस्।
    2. निम्नमध्ये एक गर्नुहोस्:
      • तुरन्तै इन्स्टालेशन शुरु गर्नलाई, चलाउ मा क्लिक गर्नुहोस्।
      • पछिबाट इन्स्टालेशन गर्न आफ्नो कम्प्यूटरमा डाउनलोडलाई सेभ गर्नलाई, बचत मा क्लिक गर्नुहोस्।
      • इन्स्टालेशन रद्द गर्नलाई, रद्द मा क्लिक गर्नुहोस्।

    स्क्रिनटिप भाषा बन्द गर्न वा बदल्नलाई:
    1. Office फायल बटनमा क्लिक गर्नुहोस्, अप्शन रोज्नुहोस्, भाषा रोज्नुहोस् र स्क्रिनटिप भाषालाई 'म्याच डिस्प्ले भाषा' मा सेट गर्नुहोस्।

    यो डाउनलोड हटाउनलाई:
    1. शुरु मेन्युबाट, कन्ट्रोल प्यानेल जानुहोस्।
    2. थप/हटाउ प्रोग्राम्स लाई डबल-क्लिक गर्नुहोस्।
    3. भर्खर इन्स्टाल गरिएको प्रोग्राम्सको सूचीबाट, Microsoft Office स्क्रिनटिप भाषा रोज्नुहोस्, त्यसपछि हटाउ वा थप/हटाउमा क्लिक गर्नुहोस्। यदि डाइलग बक्स देखा परेमा, प्रोग्राम हटाउनलाई निर्देशनहरूको पालना गर्नुहोस्।
    4. तपाईँले प्रोग्राम हटाउन चाहेको कन्फर्म गर्नलाईहो वा ठीक मा क्लिक गर्नुहोस्।
नेपाली (नेपाल)
तपाईंका गोपनीयता छनौटहरूको अप्ट-आउट चिन्ह तपाईंका गोपनीयताका विकल्पहरू
उपभोक्ता स्वास्थ्य गोपनीयता Contact Microsoft Privacy & Cookies Manage cookies Terms of Use Trademarks About our ads